समाचार

आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)

News Image

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट ल्याएका हुन् । हेर्नुहोस बजेटको पूर्णपाठ :   

TOP