१५ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको टीप्पणी गरेका छन् । बिहिबारको बजेट भाषणपछि संघीय संसदबाट बाहिरिनेक्रममा पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखि अर्थतन्त्रलाई सम्बोधन नगरेको बताएका हुन् । । ‘उत्पादनमुखि अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यहाँमा जोड दिइएको छैन, निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर भन्सारमा आधारित […]