समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिने

News Image

१५ जेठ, काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘ सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभइड न्यूनीकरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणको पुनर्संरचना गरिनेछ।’ उनले ब्रोडब्याड सेवाको विस्तार गरिने […]

TOP