समाचार

भिजिट भिसामा गृहमन्त्रीको संलग्नताका यथेष्ट प्रमाण संकलन गरेका छौं : रास्वपा

News Image

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्नता रहेको यथेष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ । साथै, पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्रीविरुद्धका प्रमाणहरू आगामी संसद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराएका छन् । बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् […]

TOP