समाचार

करयोग्य कारोबार नपुगे पनि न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेज

News Image

१५ जेठ, काठमाडौं । सरकारले करयोग्य कारोबार नगरेको अवस्थामा पनि न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेज गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्‍मा प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा गरेका हुन् । उता, निकासी–पैठारी गर्ने उद्योगी–व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैंक ग्यारेन्टीको व्यवस्था समेत सरकारले खारेज गरिदिएको छ । अस्थायी पैठारी हुने सवारीसाधन तथा […]

TOP