समाचार

निजी क्षेत्रसँगको सहकार्यमा सरकारले एआई सेन्टर स्थापना गर्ने

News Image

'कृत्रिम बौद्धिकता र मेशिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिनेछ ।' अर्थमन्त्री पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ।

TOP