समाचार

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला, के-के परे योजना ?

News Image

१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् । विराटनगरको निजी क्षेत्रलाई विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि धावनमार्ग विस्तार गर्न माग गरिरहेको छ । पटकपटक निजी क्षेत्रले संघीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् । तर […]

TOP