समाचार

राजावादीलाई संसद् छिराएथे ओलीले, अहिले सडकमा भिड्नु पर्‍यो

News Image

गणतन्त्र जोगाउँछौं र गणतन्त्र चाहिंदैन भन्नेहरूको साझा रोजाइ शान्तिबाटिका हुन पुग्यो। राजावादीको प्रतिवाद नभई गणतन्त्र उत्सव मनाउन मात्रै खोजेको भनेर सत्तारुढ एमालेले दाबी गरे पनि जुलुसस्थल किन जुधाउन खोज्यो, त्यो चाहिं बुझ्न सकिएन।

TOP