समाचार

सशस्त्र प्रहरीको एआईजी बढुवामा ठाडा मगर सिफारिस

News Image

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गणेश ठाडा मगर सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

TOP