१५ जेठ, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले करका दरमा छुट तथा परिवर्तन गरेको छ । यस्ता छन् करका छुट तथा परिवर्तन : – ढुवानी सेवा प्रदायक व्यवसायीलाई गाडी भाडामा लिँदा प्यान बिल लिएको छैन भने पनि खर्च कट्टी गर्न पाउने । – सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष […]