काठमाडौं । युवापुस्ताका चर्चित गायक एकदेव लिम्बुको पछिल्लो गीत ‘झिमझिमाउने आँखा’ले युट्युबमा लोभलाग्दो सफलता प्राप्त गरिरहेको छ । रिलिजको ४ दिनमै युट्युब म्युजिकको ग्लोबल चार्ट्समा समावेश यो गीत स्पोटीफाईमा ‘भारतका ५० भाइरल गीत’को सूचीमा पनि समेटिएको थियो । यो गीतले विहीबार बेलुका युट्युबमा ३ करोडको महत्वपूर्ण आँकडा पार गरेको छ । भारतको चर्चित रियालिटी शो […]