By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
‘भिजिट भिसा’ आवरणमा नयाँदिल्ली र दुबईको बाटो प्रयोग गरी एजेन्टले दैनिक सयौँ महिलालाई कुवेत पुर्याइरहेका छन् । यसरी अवैध जाने श्रमिकलाई राज्यले चिन्दैन ।