समाचार

दर्शक फकाउँदै राजेश हमाल (तस्वीर)

News Image

काठमाडौं । राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साताको कमाइ हेर्दा यसले सुखद प्रदर्शन गरिरहेको देख्न सकिन्छ । फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । यस्तोमा, हमालसहित फिल्मको टोली यतिबेला फिल्म प्रवर्धनको लागि मोफसलका बजारमा ब्यस्त […]

TOP