समाचार

राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई वस्तु ठान्ने सोच अस्वीकार्य

News Image

१६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली डाक्टर लिने देशसँग रोयल्टी लिने भनी व्यक्त गरेको अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएन) ले कडा आपत्ति जनाएको छ । संघले जारी गरेको प्रेस बिज्ञप्तिमा मन्त्री पौडेलको अभिव्यक्तिले चिकित्सकलाई ‘बिक्री हुने वस्तु’ जस्तोगरी प्रस्तुत गरेको भन्दै यसको कडा विरोध गरेको छ । संघका अध्यक्ष […]

TOP