काठमाडौं । किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘परी’ निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको जनाइयो । मुर्हुृत कार्यक्रममा रातामकैले स्क्रिप्ट राम्रो लागेर काम गर्न लागेको बताए । ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यत्तिको स्क्रिप्टमा मिहेनत गरेका थिएनौँ । […]