By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघको बजेटप्रति प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने उल्लेख गरे । उनले गण्डकीलाई छुनेखालको बजेट नआएको प्रतिक्रिया थिए ।