११ साउन, काठमाडौं । डा. सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चामा रहने/नरहनेमा पुनर्विचार गर्ने भएको छ । मधेश केन्द्रित सात दलको संयुक्त मोर्चामा सहकार्य निरन्तरता दिनेबारे पुनर्विचार गर्ने भएको हो । जनमतले मुलत: तीन विषय उठाएर मोर्चामा सहकार्यमा पुनर्विचार गर्ने भएको छ । जनमतले संघीय लोकतान्त्रिक मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी […]