लस एन्जलस (अमेरिका) । हलिउड अभिनेता क्रिस हेम्सवर्थले भावुक पोस्ट गरेर फ्यानलाई स्तब्ध तुल्याएका छन् । आफूले अबदेखि मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा थोरको भूमिका निर्वाह नगर्ने उल्लेख गरेका छन् । उनको यस्तो पोस्टपछि फ्यानले कथामा नयाँ ट्विस्ट आउनसक्ने अनुमान गरिरहेका छन् । यसपछि एमसीयूका फ्यानहरूको आँखा रसाएको छ भने अर्कोतर्फ, ‘एभेन्जर्स : डूम्सडे’ मा थोरको […]