समाचार

‘सैयारा’को नेपाली भर्सनमा रोमान्टिक इभा र कुन्साङ

News Image

चर्चित नेपाली कन्टेन्ट क्रिएटर इभा गिरी र अभिनेता तथा मोडल कुन्साङ बमजनले ‘सैयारा’लाई आफ्नो स्टाटइलमा रि क्रिएट गरेका छन् । यो भिडियोमा यी दुबैजना आकर्षक र रोमान्टिक पनि देखिएका छन् ।

TOP