समाचार

उपकुलपति कार्यालय तोडफोडको त्रिवि स्ववियुले गर्‍यो निन्दा

News Image

१६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा भएको तोडफोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले निन्दा गरेको छ । गत १४ जेठमा नेविसंघको एउटा समूहले उपकुलपतिको कार्यालय तोडफोड गरेको थियो । ‘शैक्षिक आन्दोलनको मार्गलाई नै भ्रमित बनाउने खतरा रहँदा स्ववियु कुनै पनि अराजकता, तोडफोड, अव्यवस्था र तालाबन्दीको कडा शब्दमा निन्दा गर्दछ,’ त्रिवि स्ववियु अध्यक्ष दीपक […]

TOP