समाचार

साना बच्चालाई किन दिनुहुँदैन गाईभैँसीको दूध ?

News Image

आमाको दूध बच्चाका लागि सर्वश्रेष्ठ हुन्छ । किनभने यसमा बच्चाको वृद्धि र विकासका लागि आवश्यक सबै पोषक तत्त्वहरू हुन्छन् । रोग प्रतिरोधी क्षमता बढाउने तत्त्व र सजिलै पच्ने गुण आमाको दूधमा हुन्छ । बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका लागि आमाको दूध भन्दा लाभदायक अरु केही नभएको विज्ञहरू बताउँछन् । बच्चा जन्मिएपछि आमाको दूध आएन भने […]

TOP