समाचार

जनआन्दोलन २ का नेता, नागरिक अगुवा पाटन जाँदैछन् गणतन्त्र संवादमा

News Image

नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार यसमा अगुवाहरू नीलाम्बर आचार्य, विष्णु निष्ठुरी लगायत तत्कालीन गणतन्त्रको आन्दोलनमा सक्रिय अगुवा तथा अभियन्ताहरू सामेल हुनेछन् ।

TOP