समाचार

पहिलो वरीयता गिरीलाई छाड्दै एआईजीमा ठाडामगरको बढुवा सिफारिस

News Image

सशस्त्र प्रहरी बलको भावी नेतृत्वसँग जोडिएको कारण लामो समयदेखि एआईजी बढुवामा सिफारिस हुन सकेको थिएन । अन्ततः बालुवाटारको चाहनामा पहिलो नम्बरका कमल गिरीलाई पछि पार्दै गणेश ठाडामगर एआईजीमा बढुवाका लागि सिफारिस भएको स्रोतको भनाइ छ ।

TOP