समाचार

विदेशी मदिरामा भन्सार घटेपछि स्वदेशी उद्योगी त्रसित

News Image

अब ह्विस्की, रम, ब्रान्डी, जिन, भोड्का लगायत तयारी मदिरामा सरकारले आयात मूल्यको शतप्रतिशत भन्सार दर लगाउने गरी आर्थिक विधेयक मार्फत संशोधन गरेको छ ।

TOP