समाचार

कांग्रेस नेताहरूलाई शेखरको सुझावः सही काम गर्न नसके चुप लागेर घर बसौं

News Image

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कार्यलाई गलत भन्न नसक्ने हो भने चुप लागेर घर बस्न उपयुक्त हुने सुझाव नेताहरूलाई दिएका छन् ।

TOP