१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ । शुक्रबार बिहान कोइराला सम्पर्क कार्यालय विशालनगरमा दुई नेताबीच भेटवार्ता भएको हो । पछिल्लो समय दुई नेताबीच संवाद कम भएको आशंका भइरहेको समयमा कोइराला–थापाबीच भेट वार्ता भएको हो । संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा […]