समाचार

एआईजीमा बढुवा भएका शाहलाई दज्र्यानी चिन्ह प्रदान

News Image

१६ जेठ, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शाहलाई एआईजीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआईजीमा बढुवा भएको शाहको कार्य […]

TOP