१६ जेठ, काठमाडौं । नेपाल प्रहरीमा आबद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल श्रेष्ठलाई शुक्रबार सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी […]