१६ जेठ, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेर कीर्तिमान बनाएका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ । शुक्रबार बिहान मन्त्रालयमा एक समारोह आयोजना गरी उनलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठ लगायतको उपस्थिति थियो । स्वास्थ्य […]