समाचार

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट

News Image

ग्राहकले त्यसरी एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड, बेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

TOP