समाचार

प्रधानमन्त्री बहाना बनाएर मानव अधिकार आयोगको कार्यक्रममा जानुभएन : शेखर कोइराला

News Image

१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि सुन्नासाथ आफूले विरोध गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर के भन्न खोजेको भन्दै प्रश्न गरे । वक्तव्य दिएकै […]

TOP