समाचार

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच हङकङमा भेट

News Image

१६ जेठ, काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । सौहार्दपूर्ण […]

TOP