समाचार

एन्फा यू-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने

News Image

१६ जेठ, काठमाडौं । एन्फा यू-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच शुक्रबार एन्फा यु-१६ युथ लिग सम्बन्धी छलफल भएको थियो । एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न उक्त छलफल पछि एन्फाले असार २० देखि एन्फा यु-१६ लिग सुरु गर्ने निर्णय भएको जनाएको छ […]

TOP