समाचार

नेपाली निर्माताको फिल्म ‘कामा’ बेलायतको राष्ट्रिय अवार्डमा मनोनयन

News Image

लण्डन । नेपाली कलाकारले अभिनय र निर्माण गरेको फिल्म ‘कामा’ सन् २०२५ मा बेलायतको राष्ट्रिय चलचित्र अवार्डमा मनोनयन भएको छ । अवार्डको आधिकारिक वेबसाइटअनुसार ‘२०२५ को उत्कृष्ट स्वतन्त्र फिल्म’को विधामा विक्रम जोशीले निर्माण गरेको फिल्म मनोनित भएको हो । ‘कामा’सहितका ११ फिल्म यो विधामा मनोनित छन् । यो फिल्म मार्चमा बेलायतका विभिन्न सहरमा प्रदर्शन भैसकेको […]

TOP