१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले एमालेको भन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिलेको नेताहरूको आचरण लोकतान्त्तिक गणतन्त्रको नभएको पनि बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा […]