समाचार

दलित समुदायमा मुद्दा सम्बोधन गर्न विश्व सम्मेलनको माग

News Image

१६ जेठ, काठमाडौं । क्यानडामा आयोजित जातीय विभेद मुक्त विश्वका लागि पहिलो विश्व सम्मेलनले सदियौंदेखि भेदभाव र उत्पीडन व्यहोरेका दलित समुदायका मुद्दालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेको छ । १७बुँदे टोरन्टो घोषणापत्र जारी गर्दै सम्पन्न विश्व सम्मेलनले त्यस्तो माग गरेको हो । ‘सबै मानव प्राणी स्वतन्त्र र समान रूपमा […]

TOP