समाचार

अञ्जनालाई आर्यनको सुझाव : म जस्तै केटोसँग विवाह गर्नु

News Image

आर्यन सिग्देल र अञ्जना बराइली अहिलेका चर्चित कलाकार । उनीहरूले आगामी फिल्म ‘महाभोज’मा सहकार्य गरेका छन् । यद्यपि, यो फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ । अनलाइनखबरसँग यी दुईले फिल्म र निजी जीवनबारे रमाइलो कुरा गरेका छन् ।

TOP