१६ जेठ, काठमाडौं । अवैध ३२ हजार अमेरिकी डलरसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय शोओजुन लुई छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । एअर चाइनाको उडानमार्फत उनी काठमाडौंबाट चाइना जान लागेका थिए । उनको लजेजमा ३२ हजार ४ सय अमेरिकी डलर भेटिएको प्रहरीले […]