१७ जेठ, बर्दिबास । नेकपा एमाले मधेश प्रदेशले ६० हजारलाई प्रशिक्षण दिने लक्ष्य लिएको छ । केन्द्रीय स्कूल विभागको सहयोगमा मधेश प्रदेश कमिटीले पार्टीका ६० हजार सदस्यलाई नै प्रशिक्षण दिने लक्ष्य लिएको प्रदेश कमिटी सचिव मनोज पौडेलले बताए । उनका अनुसार १६–१७ जेठमा बर्दिबासमा सम्पन्न कार्यशालाले थप प्रशिक्षणबारे निर्णय गरेको हो । स्कूल विभाग प्रमुख […]