समाचार

चुनावमा सबैको सहयोग प्राप्त हुने निर्वाचन आयोगको विश्वास

News Image

७ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो विश्वास व्यक्त गरेका हुन् । निर्वाचन आयोगले […]

TOP