अन्ततः मैचाले पनि छाडेर गइन् । मैचा, पाडी मात्र थिइनन् । मान्छेको क्रूरता र पाखण्डपनको ज्यूँदो साक्षी थिइन् । भाग्यले बाँचेकी एक प्राणी थिइन् । जतिबेला उनी गर्भमा थिइन्, उनकी आमा (भैँसी)लाई वधशालामा पुर्याइएको थियो । थारो भएको वा दूध कम दिएको भन्दै किसानले व्यापारीलाई बेचिदिए । व्यापारीले काठमाडौँको वधशालामा पुर्याए । वधशालामा उनको टाउकोमा […]