समाचार

भेपमा ४ गुणाले बढ्यो भन्सार

News Image

१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय चुरोट भेपको भन्सार दर ४ गुणाले बढाएको छ । चालु आर्थिक वर्षमा ५ प्रतिशत मात्रै रहेको भेपको भन्सार शुल्क बढाएर २० प्रतिशत पुर्‍याएको हो । त्यसैगरी सरकारले भेपको अन्तशुल्क दर पनि मूल्यको ६० प्रतिशत कायम गरेको छ ।

TOP