By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सस्तो प्याकेजमा घुमाउने प्रलोभनमा देखाएर बोलाइएका बंगलादेशी नागरिकलाई काठमाडौंमा भारतीय गिरोहले अपहरण गरेको भेटिएको छ । बन्धक बनाएर उनीहरूले परिवारसँग क्रिप्टोमा असुली गरेको खुलेको छ ।