समाचार

खाद्यान्न वितरणका लागि गाजामा दैनिक १० घण्टा युद्ध रोक्ने इजरायलको घोषणा

News Image

११ साउन, काठमाडौं । गाजामा भोकमरीको चपेटमा रहेकाहरुलाई राहत वितरण गर्न इजरायली सेनाले दैनिक १० घण्टा युद्धविराम गर्ने घोषणा गरेको छ । इजरायली सेनाले स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म तीन सहरमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको हो । गाजामा खाद्य संकट चरम भएपछि मानवीय सहायता वितरण गर्न अल–मावासी, डियर अल–बालाह र […]

TOP