समाचार

सरकारले चुनावलाई अर्जुन दृष्टिमा राखेको छ : सञ्चारमन्त्री खरेल

News Image

७ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् । मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताएका हुन् । सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित […]

TOP