समाचार

भारतका उपराष्ट्रपति धनखडले किन दिए राजीनामा ?

News Image

६ साउन, काठमाडौं । भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएपछि जगदीप धनखड फेरि एकपटक राजनीतिक चर्चाको केन्द्रमा छन् । उनले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण उल्लेख गरेका छन् । तर उनको राजीनामा सम्बन्धमा विभिन्न खालका अड्कलबाजीहरू भइरहेका छन् । उनको राजनीतिक यात्राका पुराना विवादहरू पनि पुनः चर्चामा आएका छन् । जनता दलदेखि कांग्रेस हुँदै भारतीय जनता पार्टी […]

TOP