समाचार

बजेट विनियोजन गर्ने अभ्यासमा सुधार भएको छ : योजना आयोग उपाध्यक्ष अधिकारी

News Image

१७ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. शिवराज अधिकारीले यसपालि बजेट विनियोजन गर्ने अभ्यासमा सुधार आएको बताएका छन् । तीन करोड रुपैयाँभन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले यसको उदाहरण भएको उनले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले  शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले भने, ‘आयोजना बैंकमा […]

TOP