समाचार

राउटे युवतीमाथि दुव्र्यवहार गर्ने युवा दैलेखमा पक्राउ

News Image

१७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुव्र्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । […]

TOP