११ साउन, काठमाडौं । नेपाल एथलेटिक्स संघको चुनाव रोक्न एथ्लेटिक्ससँग सरोकारवालाहरुले माग राखेका छन् । एथ्लेटिक्स संघविरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउनुपर्ने माग राख्दै गथ्लेटिक्स संघका पूर्व पदाधिकारीहरुले आईतबार पत्रकार सम्मेलन गरेका हुन् । एथ्लेटिक्स संघको निर्वाचन लागि राजीव विक्रम शाह संयोजक रहेको तदर्थ समिति […]