समाचार

गत आवमा काेशीमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी

News Image

११ साउन, विराटनगर । गत आर्थिक वर्ष २०८१–८२ मा पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारकाे क्षेत्रमा प्रगति गरेकाे कोशी प्रदेश सरकारले दाबी गरेकाे छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले बताए । याे वर्ष प्रदेश सरकारको कार्यक्षमता बढेकाे […]

TOP